एनआरएनले दिने मेडिकल सामान ल्याउन निगमको जहाज चीन जाने

लण्डन । कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ। नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने बताएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य उपकरणहरु नेपाली दूतावास चीनलाई हस्तान्तरण गर्ने तयारी गरेका छ । चीन सरकारले … Continue reading एनआरएनले दिने मेडिकल सामान ल्याउन निगमको जहाज चीन जाने